Incident Reports

अंशबण्डाको बिषयमा आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी छोरा फरार

2016-03-16

Province 1, Taplejung, Phaktanglung

ताप्लेजुङमा बुधबार अंशबण्डाको बिषयलाई लिएर छोराले आफ्नै बाबुमाथि बाम्फोक (घरेलु हतियार) प्रहार गरेका छन् । ताप्लेजुङ नगरपालिका–२ बस्ने ३९ वर्षीय लिलामान केदिमलाई १८ वर्षीय छोरा संजीव केदिमले धारिलो हतियार बाम्फोक प्रहार गरेका हुन् । बाबु छोराबीच राती ८ बजे अंशबण्डा बिषयमा विवाद हुँदा सो घटना भएको हो । बाम्फोक प्रहारबाट घाईते बाबुलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ भने फरार रहेका संजीवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports