Incident Reports

छिमेकी महिलालाई घाइते बनाएको आरोपमा लम्जुङका एक दम्पती पक्राउ

2016-03-28

Gandaki, Lamjung, Besishahar

जिल्लाको जग्गाको विवादमा एक महिलालाई घाइते गरेको आरोपमा लम्जुङ जिल्लामा एक परिवारका दुई व्यक्ति पक्राऊ परेका छन्। जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पुलिसले ४० बर्षे अमर घिमिरे र २५ वर्षीया उनकी पत्नी श्रीमती अस्मिताले ५७ बर्षीय छिमेकी कलावती थापालाई घाइते बनाएर बेसीसहर नगरपालिका १२ मा पक्राउ गरेको थियो। लम्जुङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पीडितलाई ललितपुरको बीएन्डपी अस्पताल रेफर गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports