Incident Reports

भक्तपुरमा शंकास्पद अबस्थामा एक युवतीको शव भेटियो

2016-03-29

Bagmati, Bhaktapur, Suryabinayak

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा एक युवतीको शंकास्पद अबस्थामा शव भेटिएको छ । सिपाडोल स्थित राज पण्डितको घरको भूईँतलाको कोठामा काभ्रे पाँचखालकी सुस्मिता बिक शंकास्पद अबस्थामा मृत भेटिएकी हुन् । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले पाँचखाल घरभई हाल सिपाडोल स्थित पण्डितको घरमा डेरागरि बस्ने २१ वर्षकी सुस्मिता कोठामा मृत अबस्थामा भेटिएको जानकारी दिनुभयो । शंकास्पद अबस्थामा शव भेटिएकाले शिक्षण अस्पताल महाराजगञ्जमा पोष्ट मार्टम गराई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports