Incident Reports

कुकुरको मुखमा बालकको विभत्स शव

2016-03-28

Gandaki, Kaski, Pokhara Lekhnath

कुकुरले मुखमा च्यापेर लिएर हिँडेको एक बालकको विभत्स शव पोखराको व्यस्त बजारमा भेटिएको छ । रामघाट नजिकैको पिपलडाली मार्गमा कम्मर भन्दा मुनिको भाग कुकुरले मुखमा च्यापेर हिँडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवबारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शवको परीक्षणका लागि अस्प्ताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडेको शवलाई कुकुरले बोकेर हिँडेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments