Incident Reports

विद्यालयको अाँगनमा युवकको शव

2016-03-31

Lumbini, Gulmi, Chatrakot, Ward 3

हर्दिनेटा गाविसको लुम्छामा एक युवकको शव फेला परेको छ। स्थानीय भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा–६ का २० बर्षीय बिशाल गाह मगरको शव फेला परेको हो। घटनास्थल पुगेका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले उनको शव फेला परेको र मृत्युका बारेमा अनुसन्धान भईरहेको बताए। बुधबार राति लुम्छामा अबेरसम्म साथीहरुसँग मदिरा सेवन गरेका उनको बिहीबार शव भेटिएको स्थानीयले बताएका छन्। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports