Incident Reports

'ट्रेड युनियन'को चुनावको बिषयलाई लिएर सिंहदरबार भित्र निजामती कर्मचारीबिच सामान्य झडप

2016-04-04

Bagmati, Kathmandu, Kathmandu, Ward 28

निर्वाचनविरुद्ध सिंहदरबारभित्र प्रदर्शन गर्ने १० कर्मचारी पक्राउ वैशाख १० गतेका लागि तोकिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका १० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य प्रशासन मन्त्रालय बाहिरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले निर्वाचन कार्यालयको झ्याल र प्रहरीको गाडीको सिसा तोडफोड गरेको भन्दै पक्राउ गरिएको हो । प्रहरीको लाठीचार्जबाट अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् । उनले आफूलाई चार जना प्रहरीले घेरेर कुटेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties , Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 1
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports