Incident Reports

​बालक अपरहण गरेको आरोपमा एक पक्राउ

2016-04-06

Province 1, Udayapur, Katari

उदयपुरमा एक बालकको अपहरण गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । उदयपुर कटारीबाट ललाई फकाई एक बालकलाई मोटरसाइकलमा लग्दै गरेका युवालाई पक्रेर प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उदयपुरको पश्चिमी गाविसका ९ वर्षका एक बालकलाई बुधबार खेलिरहेको अवस्थामा फकाएर मोटरसाइकलबाट सिरहातर्प लैजाँदै गरेका सिरहा गौरपुर–३ का ३२ वर्षीय लबलाइ महतोलाई प्रहरीले कटारी नगरपालिका–६ बाट पक्राउ गरेको हो । बालकलाई जर्बजस्ति मोटरसाइकलमा लगेपछि उनका साथीले अभिभावकलाई जानकारी गराएका थिए । जानकारी पाए लगत्तै अभिभावकले इलाका प्रहरी कार्यालय कटारीलाई फोनबाट खबर गराएकाले महतोलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी दिपककुमार बस्नेतले जानकारी दिनुभयो । महतोसँगै प्रहरीले उनको स ६ प २७१० नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments