Incident Reports

पत्रकार कुटपिटको बिरोध गर्दै प्रदर्शन

2016-04-11

Bagmati, Kathmandu, Kathmandu

लोकतान्त्रिक पत्रकारहरूको ट्रेड युनियन संगठन नेपाल प्रेस युनियन (एनपीयू) को काठमाडौं शाखाले सोमबार राजधानीमा फोटो खिच्दै फोटो पत्रकार काबिन अधिकारीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ। युनियनले राजधानीमा सिंहदरबार बाहिर हनुमानथनको नजिकै प्लेटकार्ड प्रदर्शन गरी प्रदर्शनमा संलग्नलाई पक्राउ गरी घाइते फोटो पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे। एनपीयू काठमाडौं चेप्टरका अध्यक्ष नकुल अर्यालले दोषीमाथि कारबाही नगरे आन्दोलन जारी रहने बताउनुभयो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments