Incident Reports

Locals Denied Social Security Allowance

2012-10-30

Karnali, Jumla, Chandannath

जुम्ला । कात्तिक १३ गते

कार्तिक स्वामी गाविस १ बोहोरागाउँमा विगत नौ महिनादेखिको बालवालिका, एकल महिला तथा वृद्धवृद्धालाई सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भर्ता नदिइएको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।

 

इन्सेक प्रतिनिधिसँग ०६९ कात्तिक १२ गते कुरा गर्दै स्थानीयवासी धनसिंह कार्कीले उनकी आमालगायत अन्यले नौ महिनादेखिको सामाजिका सुरक्षा भर्ता नपाएको बताए । गाउँमा सामाजिक सुरक्षा भत्ताको माग भइरहे पनि गाविसले कुनै सुनुवाइ गरेको छैन ।

 

यस सम्बन्धमा प्रश्न गर्दा कार्तिक स्वामी गाविसका सचिव कालिदास खत्रीले जिल्ला विकास समितिले रकमको निकासा नदिएकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बताए । उनका अनुसार तिहारको लगत्तै सबैलाई सामाजिक सुरक्षा भर्ता वितरण गरिने तयारी भइसकेको जानकारी दिए । गाविस सचिव जिल्लाबाहिर रहेकाले टेलिफोनमार्फत ०६९ कात्तिक १२ गते यस्तो जानकारी दिएका हुन् ।

मानदत्त रावलJumla/October 29

 

The locals of Bohora Village in Kartik Swami1 have complained that they have not received the social security allowances for the last nine months.

 

It is learnt that the allowances under any category including children, single women and elderly.

 

Talking to INSEC District Representative on October 28, a local Dhan Singh Karki said that his mother along with other elderly had not received any money as allowances for the last nine months. He added the though the people were asking for the money, the VDC had yet to give them an explanation.

 

When asked, Kartik Swami VDC secretary Kalidas Khatri said that he could not give the money as the District Development Committee had not allocated the budget. He added the arrears will be cleared soon after Tihar. He gave the information talking to INSEC representative over phone on October 28.

Man Datta Rawal

0 Comments

Related Reports
Related Trend Analysis