Incident Reports

Obstruction in Food Supply Creates Food Crisis

2012-10-31

सङखुवासभा । कात्तिक १४ गते

चीन सरकारले सीमावर्ती गाविसहरूका लागि अनुदानमा दिएको खाद्यान्न पहिरोका कारण आयात गर्न नसक्दा तिब्बतसँग सीमाना जोडिएका गाविसमा खाद्य सङ्कट शुरु भएको चीनको तिब्बतमा पहिरोले बाटो बिगारेपछि सीमावर्ती किमाथाङका, चेपुवा हटिया गाविसका लागि तयारी अवस्थामा राखिएको ५१ हजार सय किलो खाद्यान्न उतै अलपत्र परेपछि खाद्य सङ्कट शुरु भएको स्थानीयवासीले बताए

 

जिल्ला विकास समितिले दुई महिना अघि बुझेको चामल सम्बन्धित स्थानमा ढुवानी गर्न सकिएको छैन कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत चीन सरकारले उपलब्ध गराएको चामल तिब्बतको रियु साँगाबीचमा पहिरो गएपछि किमाथाङका ल्याउन सकिएको छैन रियु साँगाबीचमा अझै पनि लगातार पहिरो झरिरहेको

 

सदरमुकाम खाँदबारीबाट दिनको पैदल दूरीमा पर्ने ती गाविसमा नेपालको खाद्यान्न पुग्न सक्दैन चीनको बजारबाट खाद्यान्न भर पर्नुपर्ने भएकाले हाल खाद्यन्न संकट भएको किमाथाङकाका पिम्वा भोटेले बताउनुभयो आयत गर्न नसकिए पछि खाद्य संकट भएका सीमावर्ती किमाथांका, हटिया चेपुवाका स्थानीयलाई चामल वितरण गर्न नसकिएको जिविसले जनाएको        

छेटु शेर्पा

Sankhuwasabha/ October 30 Villages near the border with China have been hit with food crisis after the subsidized food provided by the government of China could not be imported due to landslide.

According to locals, 51, 200 kg of food which was ready for import to the bordering Kimathanka, Chepuwa and Hatiya VDC was affected after the landslide in Tibet, China destroyed roads.

District Development Committee has not been able to supply the rice to the villages which it received two months ago. The rice provided in subsidy by China according to the food for work program has not been brought due to the landslide between Riyu and Sanga of Tibet. The landslide is still continuing in this area.

It is not possible to supply food from Nepal side to these villages which are seven days walk from the district headquarters Khandbari.

These VDCs have to rely on Chinese market for the food which has resulted in food crisis, said Pimba Bhote of Kimathanka.

The DDC said that it could not supply rice because food could not imported which has caused food crisis.

Chhetu Sherpa

0 Comments

Related Reports
Related Trend Analysis