Incident Reports

Child Abductor Arrested

2012-11-01

Bagmati, Dhading, Nilakantha

धादिङ । कार्तिक १५ गते

दशैँको टिका लगाएर मामाघरबाट घर र्फकने क्रममा बालिकालाई बलात्कार गर्ने तीन जनालाई प्रहरीले जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाएको छ ।

 

चैनपुर गाविस की १४ वर्षीया एक बालिकालाई गोठमा लगेर रातीको समयमा बलात्कार गर्ने स्थानीय तीन जनालाई प्रहरीले गिरफतार गरी हिरासतमा लिएको छ । पीडकलाई कारबाही गर्न माग गर्दै जिल्लामा क्रियाशील मानवअधिकारकर्मीहरू इन्सेक, फोकस शान्ति केन्द्र र महिला मानवअधिकार रक्षक सञ्जालले ०६९ कार्तिक १५ गते आग्रह गरेका छन् । चैनपुर गाविस-३ का २३ वर्षीय रामकृष्ण पाठक, २२ वर्षीय युवराज दनै र २१ वर्षीय अर्जुन दनैले ०६९ कार्तिक ८ गते राती बलत्कार गरेको किटानी जाहेरी गरिएको र पीडकहरू फरार रहेकोले कारबाही गर्नका लागि माग गरिएको हो ।

 

घटनालाई गाउँमा मिलाउनका लागि पीडक पाठकसँग बालिकाको विवाह गर्न केही स्थानीयले दवाव दिएको र पीडकले विवाह नगरे १ लाख रुपियाँ समेत बालिकालाई क्षतिपूर्ति दिइ मिलाउने प्रयास गरिएको भन्दै पीडितपक्षले पीडकहरूलाई कारबाही गर्न माग गरेका छन् ।

सीताराम अधिकारीDhading/October 31

The district police office has arrested a person on October 30 for abducting a girl from the district headquarters.

 

Sujan Basyal, 32, of Aaruarwang2 in Gorkha had abducted a girl from Nilkantha5 on October 30. Basyal was arrested from a hotel in the district headquarters where he was drinking alcohol.

 

Police had rescued the girl from Pashupati danda in Sankosh3. The girl was handed over to her family.

Sitaram Adhikari

0 Comments

Related Reports
Related Trend Analysis