Incident Reports

बालिकालाई दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

2016-04-29

Karnali, Salyan, Dhorchaur

आठ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाँदेकरञ्जी गाविस-४ का सन्दिप खड्कालाई प्रहरीले वैशाख १८ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा वैशाख १६ गते खड्काले ती बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय सल्लीबजारमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments