Incident Reports

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

2016-05-01

Gandaki, Kaski, Pokhara Lekhnath

१८ वर्षदेखि २५ वर्षसम्मका पाँच जना महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा पोखरा उमपनपा-१० रामबजार निवासी ४६ वर्षीया गौमती गुरूङलाई वैशाख १९ गते प्रहरीले गिरफ्तार गरेको छ । जबरजस्ती यौन कार्यमा लगाएको भन्दै पीडित पाँचै जना महिलाले रामबजार वडा प्रहरी कार्यालयमा वैशाख १५ गते संयुक्त रूपमा गौमतीविरूद्ध उजुरी दिएका थिए । पीडित महिलाहरूको स्वास्थ्य परीक्षण वैशाख १५ गते नै पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments