Incident Reports

रिक्सा चालकको हत्या

2016-05-08

Province 1, Jhapa, Mechinagar, Ward 6

आफू चढेको रिक्सा चालकको हत्या गरेको अभियोगमा मेची नगरपालिका–२ बस्ने २२ बर्षीय विवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले शनिबार सोही ठाउँ स्थित चिया बगान कच्ची सडक छेउँमा आफु चढेको दुवागढी गाविसमा दर्ता भएको ७६ नम्बरको रिक्सा चालक हाल नाम,थर,वतन नखुलेको अंदाजी ३६ बर्षीय पुरुष व्यक्तिलाई सामान्य विवाद हुँदा ढुङ्गाले टाँउकोमा प्रहार गरी धारिलो बस्तु (ब्लेड) ले घाँटी रेटी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Other
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports