Incident Reports

चिर्पटले हानेर अाफ्नै बाबुको हत्या

2016-05-07

Gandaki, Baglung, Baglung

आफ्नै बाबुलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा दगातुङडाँडा–६ रातोडाँडा बस्ने २३ बर्षीय हिक्मत रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले शनिबार राति ५३ बर्षीय बाबु ओम बहादुर रानाले मादक पदार्थ सेवन गरी हो–हल्ला गरेपछि चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports