Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-06

Sudurpashchim, Bajura, Khaptad-Chededaha, Ward 2

 १३ वर्षीया एक बालिकालाई वैशाख २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले जयबाग्यश्वरी गाविसका ५० वर्षीया नरपती चंदारालाई वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनाबारे पीडित बालिकाका आफन्तले वैशाख २७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कृष्ण खड्काले बताए । पीडितको वैशाख २८ गते जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । पदम सिंह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments