Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-04-27

Gandaki, Kaski, Pokhara Lekhnath

१४ वर्षीया एक बालिकालाई ०७३ वैशाख १५ गते बलात्कार गरेको आरोपमा पोखरा उमनपा-१४ चाउथेका २० वर्षीय विनोद विकलाई जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितका आफन्तले ०७३ वैशाख ३१ गते बलात्कारको आरोपमा प्रहरीमा उजुरी दिएका थिए । आफन्तले दिएको उजुरीका आधारमा जेठ २ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा वैशाख ३१ गते स्वास्थ्य परीक्षण गरिएको छ । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Youth Abducted 00
INSEC

0 Comments