Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-14

Lumbini, Gulmi, Isma

१५ वर्षीया एक बालिकालाई जेठ १ गते बलात्कार गरेको आरोपमा अम्मरपुर गाविस-३ का २१ वर्षीय बालकृष्ण लम्साललाई जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितका आफन्तले जेठ २ गते बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको सई पुर्नराम गिरीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल तम्घासमा जेठ २ गते गरिएको प्रहरीले जनाएको छ । टोपलाल अर्याल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments