Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-16

Madhes, Saptari, Shambhunath

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नपा-११ ठेलियाका ४६ वर्षीय योगेन्द्र चौधरीलाई सप्तरी प्रहरीले ०७३ जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७१ चैत २१ गते बलात्कार गरी फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर गौरव महतले जानकारी दिए । आरोपितमाथि प्रहरीले कारबाही नगरेपछि पीडितले पुनरावेदन अदालत राजविराजमा दिएको निवेदनमाथि ०७२ जेठ ३१ गते परमादेश जारी भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७२ चैत १६ गते मुद्दा दर्ता गरी खोजतलास गर्दा आरोपितलाई घरबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर महतले बताए । घटनाका अन्य दुईजना फरार आरोपितको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments