Incident Reports

बलात्कार गरेको ठहरमा १० वर्षकैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला

2016-05-23

Bagmati, Chitawan, Bharatpur

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भण्डारा-८ का २१ वर्षीय केदार थापा क्षेत्रीलाई जिल्ला अदालत चितवनले १० वर्षकैद र ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले जेठ ९ गते यस्तो फैसला गरेको हो । ०७२ असार १० गते सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थापालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते गरिएको थियो । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments