Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-05-23

Bagmati, Makawanpur, Hetauda

छ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेटौंडा उमनपा-४ का ४९ वर्षीय भोला शिवाकोटीलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ । ती बालिकालाई जेठ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । बालिकाका अभिभावकले जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौंडा अस्पतालमा जेठ ८ गते गरिएको थियो । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments