Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-25

Bagmati, Makawanpur, Manahari

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मनहरी गाविस-३ का ३५ वर्षीय प्रदिप कर्माचार्यलाई जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई जेठ १० गते बलात्कार गरेको भनी पीडित बालिकाले छिमेकीलाई जानकारी गराएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाले जेठ ११ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा जेठ ११ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments