Incident Reports

फुटबल खेलाडी बिमल घर्तीकी बहिनी मनिषाको बिभत्स हत्या

2016-05-26

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राती नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो। नेपाली कांग्रेसका स्थानीय नेता एवं छिमेकी सम्भुलाल श्रेष्ठले घटनाको प्रकृति हेर्दा बलत्कार समेत भएको हुनसक्ने बताए। मनिषा गत राती घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छिमेकी श्रेष्ठले नागरिकन्युजलाइ बताए। घरमा आमा र मनिषा बस्दै आएका थियो। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ बर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments