Incident Reports

महिलालाई दुर्व्यवहार गरेको आरोपमा उजुरी

2016-05-26

२५ वर्षीया एक महिलाले आफूलाई दुर्व्यवहार गरेको भन्दै ३५ वर्षीय उमेश शाहविरुद्ध जेठ १२ गते जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी दिएकी छन् । पीडित महिलाले जेठ ५ गते शाहले कार्यस्थलमै यौनजन्य दुर्व्यवहार गरेको भन्दै शाहविरुद्ध उजुरी दिएको बताएकी छन् । आरोपित शाहले मोबाइलमा एसएमएस पठाएरसमेत दुर्व्यवहार गरेको पीडित महिलाले जानकारी दिइन् । सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले उजुरीको आधारमा कारबाही प्रक्रिया थाल्ने जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments