Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-25

Bagmati, Dhading, Nilakantha

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय एक व्यक्तिलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरी जेठ १२ गते जिल्ला अदालतमा पेश गरेको छ । बालिकालाई धर्मपुत्रीको रुपमा राखेका आरोपितले चकलेट खान दिएर पटकपटक बलात्कार गर्ने गरेको भनी पीडित बालिकाको आमाले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको हो । आरोपितविरुद्ध जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पताल धादिङमा भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments