Incident Reports

पत्नी र छोरीको हत्या घटनाका आरोपित गिरफ्तार

2016-05-27

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा उमनपा-१४ चाउथेस्थित रातोडाँडाकी ३१ वर्षीया नरमाया पुन र ६ वर्षीया छोरी पूर्णिमा पुनको हत्या गरेको आरोपमा नरमायाका पति ३१ वर्षीय विमल पुनलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी झैझगडाका क्रममा पत्नी र छोरीलाई फलामको रड प्रहार गरी जेठ १४ गते हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको पनि प्रहरीले जनाएको छ । मृतक दवैजनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 2
Youth Killed 1
National/Online Media

0 Comments