Incident Reports

बलात्कार गरेको ठहरमा पाँच वर्ष ६ महिना कैदको फैसला

2016-03-19

Lumbini, Dang, Rapti, Ward 5

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङ्ले जेठ १३ गते सिसहनीया गाविस-७ लठ्ठहवाका १९ वर्षीय गोविन्द सुवेदीलाई पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चुरामण खड्काको इजलासले उक्त सजायको फैसला गरेको हो । ०७२ चैत ६ गते लमही नपा-३ सुनडवरीमा पीडित बालिकालाई गोविन्दलगायतले सामुहिक बलात्कार गरेको पीडितले उजुरी गरेकी थिइन् । जिल्ला अदालतले गोविन्दलाई दोषी ठहर गरेपनि घटनाका अन्य आरोपितहरूलाई भने सफाइ दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments