Incident Reports

विप्लब माओबादीद्वारा बन्दको घोषणा

2016-06-01

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा -माओवादी) का नेकपा माओवादीले आम हडतालको आह्वान गरेको छ। नेकपा-माओवादीले मेची अञ्चल, चितवन,  धादिंग , नुवाकोट र रसुवा जिल्ला र कर्णाली अञ्चलमा ०३ जुन मा आम हडताल र ०९  जुनको लागि देशव्यापी हडतालको आह्वान गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments