Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-01

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले जेठ १३ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते नै चौतारा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments