Incident Reports

कपिलवस्तुमा वनका कर्मचारीमाथि गोली प्रहार

2016-06-01

Lumbini, Kapilbastu, Buddhabhumi

कपिलवस्तुको कपिलवस्तु साझेदारी वनको पश्चिमी क्षेत्रमा वन हेरालु जगन्नाथ थारुमाथि गोली प्रहार भएको छ । दायाँ आँखा छेउमा गोली लागेका उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ । उनलाई वनक्षेत्रमा तस्करी गर्न आएको तस्कर समूहले गोली हानेको अनुमान गरिएको छ । जिल्ला वन अधिकृत राकेश कर्णले सुरक्षा निकाय समन्वय गरी गोली हान्नेको खोजी भइरहेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Security forces (unspecified)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports