Incident Reports

महाकाली नदीमा महिलाको शव

2016-06-02

Lumbini, Banke, Rapti Sonari

कञ्चनपुरको ब्रह्मदेव नजिक महाकाली नदीमा आज अन्दाजी ६५ वर्षीया महिलाको शव फेला परेको छ । नदीको भारततर्फको किनारामा शव बगेर आउँदै गरेको अवस्थामा देखिए पछि भारतीय प्रहरीले शवबारे नेपाल प्रहरीलाई खबर गरेको हो । नेपाली महिलाको शव बगेर आएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षकको संयोजकत्वमा टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए । ‘बगेर आएको महिलाले हातमा बाला लगाएको र कानमा सुनको गहना रहेको टोलीले खबर गरेको छ’, उनले भने । स्थानीय बासिन्दाले फेला पारेको शव त्यस क्षेत्रको नभएको बताएकाले पहाडी क्षेत्रबाट शव बगेर आएको हुनसक्ने उनले बताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports