Incident Reports

ललितपुरमा २७ महिनाकी बालिकामाथि यौन दुर्व्यवहार

2016-06-02

Bagmati, Lalitpur, Mahalaxmi

ललितपुरको लुभुमा २७ महिनाकी बालिकामाथि बुधबार यौन दुर्व्यवहार भएको छ। आफ्नै काका पर्नेले उनलाई यौन दुर्व्यवहार गरेको सातदोबाटो प्रहरीकी डिएसपी तारादेवी थापाले जानकारी दिइन्। बालिकामाथि यौन दुर्व्यवहार भएको थाहा पाएपछि उनलाई स्थानीय हेल्थ पोष्टमा उपचारका लागि लगिएको थियो। हेल्थ पोष्टले थापाथली अस्पताल रिफर गरिदिएको थियो। थापाथली अस्पतालले प्रहरीलाई खबर गर्नु भनेपछि बालिकाको आमाले सातदोबाटो प्रहरीमा उजुरी दिएकी थिइन्। बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments