Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-06-02

Madhes, Parsa, Birgunj

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्ज उमनपा-९ गहवाका २२ वर्षीय राजा मियाँलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ । ती बालिकालाई जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सोही घटनाको विषयमा २० गते स्थानीय भद्रभलाद्मीकाबीचमा समस्या समाधान गर्ने नाममा भएको छलफलमा सहमती नभएपछि पञ्चायती भएको स्थानबाटै मियाँलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते नै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments