Incident Reports

बलात्कार घटनाका आरोपित प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता

2016-06-01

Madhes, Saptari, Shambhunath

उच्च मावि अगाडिबाट नियन्त्रणमा लिई राजविराज नपा-३ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितले जेठ १७ गते घटनाको सम्पूर्ण विवरण सुनाएपछि अभिभावकहरूले जेठ १८ गते इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा जेठ १९ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments