Incident Reports

बलात्कार गरेको कसुरमा ६ वर्षकैद र ३ लाख क्षतिपूर्तिको फैसला

2016-06-02

Bagmati, Chitawan, Bharatpur

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले भरतपुर उमनपा-२४ का ३६ वर्षीय सन्त सुनारलाई ६ वर्षकैद र ३ लाख रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । ०७२ चैत १६ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका सुनारलाई चितवन अदालतको जेठ २० गते न्यायाधीश टेकनारायण कुवँरको इजलासले उक्त फैसला सुनाएको हो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा चैत १७ गते उजुरी दिएको थियो । पीडित बालिकाको चैत १८ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments