Incident Reports

तरबारले हान्दा मामाको हात दुई टुक्रा

2016-06-02

Province 1, Sankhuwasabha, Panchakhapan

घरमा सामान्य विवाद हुँदा भाञ्जाले तरबार प्रयोग गरेपछि मामाको हात दुई टुक्रा भएको छ । स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवारले दुई टुक्रा बनाएका हुन् । घरमा सामान्य विवाद भएपछि बिहीबार रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौ लाने तयारी गरेको परिवारले जानकारी दिएको छ । आरोपितलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले भने ज्यानमार्ने उद्योग अन्र्तगत अंगभंग महलमा मुद्धा चलाउने तयारी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports