Incident Reports

यौन दुर्व्यवहार गरेको ठहरमा पाँच बर्षकैदको फैसला

2015-05-13

Lumbini, Gulmi, Musikot

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै वामी गाविस-७ का गम्बर सिंह छन्त्याललाई जिल्ला अदालत गुल्मीले जेठ २१ गते पाँच बर्षकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीले छन्त्याललाई उक्त सजाय तोकेको श्रेष्तेदार श्याम बिरही मौर्यले जानकारी दिए । ०७२ वैशाख ३० गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छन्त्याललाई जेठ २४ गते गिरफ्तार गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments