Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-04

Madhes, Mahottari, Gaushala

३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा फुलकाहा-४ का ३५ वर्षीय प्रमोद यादवलाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ । यादवले जेठ २१ गते पीडित महिलालाई बलात्कार गरेको आरोपमा मौखिक उजुरी दिएपछि अनुसन्धानका लागि यादवलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भु पोखरेलले जानकारी दिए । पीडित महिलाले जेठ २२ गते प्रहरीमा उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण गराउन जिल्ला अस्पताल जलेश्वर पठाइएको पनि इन्स्पेक्टर पोखरेलले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments