Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-03

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 23

२७ वर्षीया एक महिलालाई जेठ १७ गते बलात्कार गरेको आरोपमा पोखरा उमनपा-२३ निर्मलपोखरीका ६३ वर्षीय इन्द्रबहादुर नेपालीलाई जेठ २० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई विगतदेखि बलात्कार गर्दै आएकोमा पछिल्लो पटक जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १७ गते नै पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
INSEC

0 Comments