Incident Reports

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, सहचालक गम्भीर घाइते

2016-06-09

बन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्द्रपुर अस्पतालमा भँइरहेको छ। पेट्रोल बम लागेर सहचालक मगर गम्भीर घाइते भएको डाक्टर सुवास चौधरीले जानकारी दिए। मिर्चैयाबाट आप लिएर काठमाडौं आउँदै गरेको ना६ख ४६१५ नम्बरको उक्त ट्रकमा साढे पाँच बजे बिहान बिप्लव माओवादीका कार्यकर्ताले जंगलमा पेट्रोल बम प्रहार गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments