Incident Reports

अज्ञात समूहद्वारा ट्रकमा आगजनी

2016-06-09

Province 1, Jhapa, Buddhashanti

झापाको शान्तिनगर १ वर्नेमा अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ । प्रहरी स्रोतका अनुसार इलामवाट झापातिर आइरहेको ना ३ ख ४६७१ नम्बरको ट्रक रोकेर अज्ञात समूहले राति साढे १ बजे आगजनी गरी फरार भएको हो । आगजनीवाट ट्रकको अघिल्लो भाग क्षतिग्रस्त छ । ‘ट्रक चल्ने अवस्थामा छैन’, जिल्ला प्रहरी स्रोतले भन्यो,‘घटनामा संलग्नको खोजी भइरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports