Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-08

Lumbini, Gulmi, Resunga

l नौ वर्षीया बालिकालाई जेठ २६ गते बलात्कार गरेको आरोपमा रेसुङ्गा नपा-९ का २४ वर्षीय भरत नेपालीलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले जेठ २७ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सई पुर्नराम गिरीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल तम्घासमा जेठ २६ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments