Incident Reports

कोठामा सुतिरहेकी युवतीमाथि अज्ञात समुहद्वारा छुरा प्रहार

2016-06-09

Province 1, Jhapa, Buddhashanti

झापाको शान्तिनगरमा बिहीबार अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवती घाइते भएकी छन् । शान्तिनगर–४ बस्ने २१ बर्षीया बिमला तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ३÷४ जना अपरिचित ब्यक्ति आई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते तामाङको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भईरहेको छ भने छुरा प्रहर गर्ने समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments