Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2016-06-11

Bagmati, Ramechhap, Khadadevi, Ward 6

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माकादुम गाविस-६ का ४१ वर्षीय दुर्गाबहादुर तामाङविरुद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता मखन यादवले आरोपित तामाङविरुद्ध उजुरी दर्ता भएको जानकारी दिए । आरोपित तामाङले बालिकालाई बारम्बार बलात्कार गर्ने गरेको आरोपमा स्थानीयले चोप्राङ प्रहरी चोकीमा जानकारी गराएका थिए । चोप्राङ प्रहरीले आरोपितलाई जेठ २७ गते गिरफ्तार गरी सोही दिन जिल्ला प्रहरी कार्यालय रामेछाप पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण जेठ २७ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments