Incident Reports

Eight years minor raped

2013-02-25

कञ्चनपुर । फागुन १४ गते एक ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा श्रीपुर गाविस - ७ का २२ वर्षीय धनबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीले ०६९ फागुन १२ गते राती गिरफ्तार गरेको छ । आरोपितले ०६९ फागुन १२ गते बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकालाई बलात्कार गरेको घटना आफ्नो आमालाई भनेपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको ०६९ फागुन १२ गते श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार र स्वास्थ्य परीक्षण भएको थियो । चौधरीका विरुद्ध जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो । कञ्चनपुर । फागुन १४ गते

एक वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा श्रीपुर गाविस - का २२ वर्षीय धनबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीले ०६९ फागुन १२ गते राती गिरफ्तार गरेको आरोपितले ०६९ फागुन १२ गते बालिकालाई बलात्कार गरेका थिए पीडित बालिकालाई बलात्कार गरेको घटना आफ्नो आमालाई भनेपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए पीडित बालिकाको ०६९ फागुन १२ गते श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार स्वास्थ्य परीक्षण भएको थियो चौधरीका विरुद्ध जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो   

कोमलनिरन्जन भाट

0 Comments