Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-07

Gandaki, Baglung, Tara Khola

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई जेठ ३१ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित बालकले जेठ २५ गते बालिकालाई बलात्कार गरेको भन्दैं बालिकाका बाबुले जेठ २९ गते इलाका प्रहरी कार्यालय बुर्तिवाङमा मौखिक उजुरी दिएका थिए । जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय वाग्लुङमा लिखित उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार धौलागिरी अञ्चल अस्पतालमा जेठ ३१ गते गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments