Incident Reports

बलात्कार गरेको ठहरमा ६ वर्षकैद र ५० हजार क्षतिपूर्तिको फैसला

2016-06-17

Bagmati, Chitawan, Ratnanagar

१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको ठहरमा रत्ननगर नपा-१ का २३ वर्षीय सन्तोष कुर्मीलाई चितवन जिल्ला अदालतले ६ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको असार २ गतेको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बारालले जानकारी दिए । ०७१ फागुन ५ गते पछिल्लोपटक बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएपछि कुर्मीलाई फागुन ७ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते भरतपुर अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments