Incident Reports

जन्मने बित्तिकै शिशुको हत्या

2016-06-20

Madhes, Dhanusha, Janakpur

जनकपुरमा एक शिशुको जन्मने बित्तिकै हत्या भएको छ । वेवारिशे अवस्थामा शिशुको शव फेला परेपछि हत्या भएको पत्ता लागेको हो । जनकपुर उपमहानगरपालिका-८ स्थित बाह्रविघा मैदानको पश्चिम पट्टी सडक छेउमा छोरा जातको नवजात शिशुको शव फेला परेको हो । जन्मिने बित्तिकै हत्या गरि फालिएको अवस्थामा शिशुको शव सोमबार दिउँसो सडक छेउमा भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शिशुको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र शिशुको हत्या गरि फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments