Incident Reports

सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

2016-06-21

Lumbini, Rupandehi, Tillotama

रुपन्देहीमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालीकाका चेतमान थारु, टाईबहादुर चौधरी, गौतम चौधरी, यज्ञबहादुर चौधरी, आशिष चौधरी र होमप्रसाद चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । नेपालगञ्जबाट रुपन्देही घुम्न आएका दुई युवतीमध्ये मध्ये १९ वर्षकी एक युवतीलाई गंगोलियामा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताएका छन् । चेतमानले फकाएर लुम्बिनी लगेर घुमाएपछि खेतमा अरु युवालाई बोलाएर सामूहिक बलात्कार गरे पीडित युवतीले बताएकी छन् । पीडित युवतीको उजुरीका आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments