Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-06-22

Lumbini, Arghakhanchi, Sandhikharka

Narayan Bhusal १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही जिल्लाका १८ वर्षीय वुद्धि नारायण कुर्मीलाई असार ७ गते प्रहरीले गिरफ्तार गरेको छ । सन्धिखर्कको एक उद्योगमा मजदुरी गर्ने आरोपित कुर्मीले असार ७ गते पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले सोही दिन प्रहरीमा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता पछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी कुलप्रसाद चौधरीले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सन्धिखर्कमा असार ७ गते नै गरिएको प्रहरीले जनाएको छ । नारायण भुसाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments